धर्म/संस्कृति
Apr 07, 2020
आज मिति २०७६ चैत्र २५ गते मंगलबार,तदनुसार २०२० अप्रिल ७ तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत २५ ।मंगलबार तदनुसार २०२० अप्रिल ७ तारिख चैत्र शुक्ल पक्ष चतुर्दशी तिथि
मेष
परीश्रम गरेर अघि बढदा पनि पाहिला पाहिलामा संकटको सामना गर्नु पर्नेछ धनको शत्रु आक्रमण प्रसस्तमात्रामा हुनेछ स्वास्थमा संकट आउने देखीएकोले अलि सजग हुनुहोला
बृष
उच्च विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सफलता मिल्ने भयकोले सकृय हुनुहोला
मिथुन
नजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ दिने र परिवारबाट पनि सहयोगर मिल्नेछ मनोवल बढ्ने तथा बोलिको राम्रो प्रभावका कारण अरुलाइ हात लिन सकिने छ
कर्कट
सरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ
सिह
मुख्मा शुभ शब्दले बास गरेकोले भेट घाटमा प्रसन्नता बढने छ व्यवसाहिक कार्यमा गरेका प्रयास राम्रो हुनेछन घरेलु अवस्था ठिक भएकोले आफन्त हरुको साथ रहेर काम गर्नु वेश होला
कन्या
भोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला
आफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला
बृश्चिक
आमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ
धनु
कर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर
धार्मीक र सामाजिक कार्यमा रुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे धेरै सफलता पाउन सकिनेछ
कुम्भ
स्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ
मीन
रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नेछन
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video