धर्म/संस्कृति
Mar 31, 2020
आज मिति २०७६ चैत्र १८ गते मंगलबार तदनुसार २०२० मार्च ३१ तारिख , हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १८ ।मंगलबार तदनुसार २०२० मार्च ३१ तारिख चैत्र शुक्ल पक्ष सप्तमी तिथि 
मेष
पराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ
बृष
भेटघाटमा आकर्षित हुने हरुको सहयोगले लाभ हुनेछ अरुको विस्वास आफुतिर रहनेछ अरुसङ्ग हुने अन्तर कृयाले अरुले मन जित्न सकिने छ मित्रहरुले साथ दिने भएकोले महत्वपूर्ण काम गर्नु उचितछ
मिथुन
भेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग
कर्कट
आर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना
सिंह
अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल
कन्या
केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि समय उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग
तुला
भाग्य वलियो भएकोले काममा सफलभै मन प्रसन्न रहनेछ अध्यात्मको साथ रहेकाले समयले अवसर दिने योग काममा रुचि बढने सामाजिक कार्यमा प्रसम्सा हुनेयोग
बृश्चिक
विहानै अशुभ खवर आउनेछ बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेममा अग्रसरभै सफलता पाउन सकिनेछैन स्वास्थमा बाधाआउने खर्चबढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग
धनु
परिश्रमले काममा सफलता मिल्ने यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ
मकर
शत्रु सकृय भएकोले परिश्रम गरेरपनि आँटेकाकाम प्रयत्न गर्दा पुरा नहुने नयाँकामको अवसर मिलेपनि अवरोधको सामना गर्नु पर्ने छ पढाइमा अरुचि बढने योग धन आर्जनमा वाधा हुने योग
कुम्भ
बौद्धिकताको लगानीले काममा सफलता मिल्ने छ मनोबल बढ्ने र सैक्षिक कार्यमा सफभै गरिने निर्णयले आफ्नु प्रयास र अरुको सहयोगले समेत मिलाएर लाभ पाउने योग
मीन
परिवारिक सहयोग र मित्रको सहयोगले गर्दा काम शफलभै मनोवल वढ्ने धेरै अधुरा काम पुराहुने तथा नयाँकामको अवसर मिल्ने योग व्यापारमा धार आउने शत्रु पराजय हुने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video