धर्म/संस्कृति
Mar 30, 2020
आज मिति २०७६ चैत्र १७ गते सोमबार,तदनुसार २०२० मार्च ३० तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १७ ।सोमबार तदनुसार २०२० मार्च ३० तारिख चैत्र शुक्ल पक्ष षष्ठी तिथि 
मेष
मान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग
वृष
प्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल बढ्नुको साथै आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ
मिथुन
बौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग
कर्कट
अरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन
सिंह
ग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग
कन्या
भाग्यमा अवरोध आउनाले काममा सफलता सोचे जस्तै नहुनेर आर्थिक उन्नतिको अवसर हरु सवै बन्धहुने छन आफन्त हरुसङ्ग सम्वन्ध विग्रने मन खिन्न हुनेयोग
तुला
विहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग
बृश्चिक
परिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योग
धनु
निर्णयको वल्ले गरेका काम पुरा हुने मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथदिने पढाइमा सफलता मिल्ने शत्रु परास्त हुने गरेका कार्यमा सफलता पाउने योग
मकर
बुद्धिकताको कमिले काममा अवरोध आउने सन्तान हरु स्वार्थिभै आफुलाइ सहयोग नगर्ने शत्रु सकृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा सफल हुने योग
कुम्भ
मित्र तथा परिवारिक असहयोगले मनोवल घट्ने ठूलै प्रयासले पनि काममा सफलता मिल्ने छैन नयाँ शत्रुको आगमन हुने घर सवारि जोढ्ने प्रयास अशफल हुने योग
मीन
तपार्इको परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video