धर्म/संस्कृति
Mar 29, 2020
आज मिति २०७६ चैत्र १६ गते आइतबार, तदनुसार २०२० मार्च २९ तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १६ ।तदनुसार २०२० मार्च २९ तारिख चैत्र शुक्लपक्ष पन्चमी तिथि  
मेष
विनाकारण विवादमा फस्नु पर्ला धनमाल हराउन सक्छ अप्रीय समाचार सुन्नु पर्दा आफुले वोलेको सहि कुराबङ्ग्यार फसाउन सक्छन सोचेर वोल्नुहोला
बृष
राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि दिउसो विवाद वढ्ने धन नास हुने योग
मिथुन
आमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ ।
कर्कट
लाभ प्रद कार्यममा हुने सफलताले सरिरमा स्फुर्ति र मनमा प्रसन्नता बढाउनेछ बौध्दिक कार्यमा लाभ मिले पनि काममा गरेको प्रयास सफल हुनेछ आफुमाथि रहेको विस्वासले मनोवल बढ्ने योग
सिंह
बौद्धिकले मान सम्मान बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुभयमा धेरै काम सफल हुनेछन
कन्या
भाग्य कम्जोर भएकोले परिश्रम गरेर पनि सफलता पाउन गरोछ सामाजिक काममा अपमान मिल्नेछ मनमा बढने चिन्ताले शत्रु लाइ बलियो र आफुलाइ कम्जोर बनाउनेहुदा संयम हुनु राम्रो
तुला
स्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
बृश्चीक
बुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सफल भै प्रेममा खुसि वढ्ने योग
धनु
परिश्रम बुध्दि लगाएर अघि बढ्दा अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले आफु प्रति विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन सकृय हुनु होला
मकर
बौध्दिकक्षेत्र सकृय रहने हरुले सोचेको कुराले सफलता नपाउने हुनाले महत्व पूर्ण काम नगर्नुहोला परिश्रम गरेर अरुलाइ विस्वास लिन सकिनेछैन धन कमाउन सकिने छैन
कुम्भ
परिवारले असहयोग गर्दा आत्म विस्वास घट्नेछ मित्रहरुले सहयोग गर्नेछैनन शत्रु वलियो हुनाले आटेको काममा सजिलै सफलता मिल्नेछै सजग भएर कामगर्नु वेश हुनेछ
मीन
पराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने योग ठूलाव्यक्तिसङ्ग अन्तरकृयाले र घरेलु कामले खुसि वढाउने छ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video