प्रमुख समाचार
Mar 28, 2020
कोरोनाको नमुना लिन गएको नेपाल बायुसेवा निगमको बिमान अवतरणको क्रममा दुर्घटना
काठमाण्डौं । चैत १५ । औषधी लिएर नेपालगञ्ज उडेको नेपाल बायुसेवा निगमको बिमान केहि बेर अघि दुर्घटना भएको खवर प्राप्त भएको छ । 
काठमाडौबाट नेपालगञ्जका लागी उडेको विमान नेपालगञ्ज एरपोर्टमा अवतरणको क्रममा चिप्लीएर झाडीमा पुगेको हो । करिव दुई सय मिटर पर सम्म आवाज सहित जहाज चिप्लीएको थियो । विमानमा चालकदलका तिन जना थिए । उनीहरुको अवस्था सामान्य छ । विमान परिक्षणको लागी कोरोना भाइरसको नमुना लिन त्यस तर्फ गएको थियो ।
Image may contain: one or more people and outdoor
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video