धर्म/संस्कृति
Mar 27, 2020
मिति २०७६ चैत्र १४ गते आज शुक्रबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत १४ ।शुक्रबार तदनुसार २०२० फरवरि २७ तारिख चैत्र शुक्ल पक्ष 
मेष
उच्च व्यक्तिका साथ भोजमा सम्लग्न भै मनोवल बढ्ने सरकारी र सामाजिक निर्णय आफ्नो पक्षमा ल्याउन सकिनेछ आफ्नो आत्म विस्वास ढ्नेछ
बृष
झुटामुद्धामा खर्च बढ्ने आर्थिक अवस्था कम्जोर बनाउनेछ विनाकारण चिन्ता गर्नु पर्नेछ अरुलाई धेरै सहयोग गर्नुपर्ला जस पाउनुको साटो आलोचना हुने योग छ
मिथुन
आमदानी अवसर हरु धेरै प्राप्त हुनेछन कुरा काट्ने हरुको प्रसम्साले महत्वपूर्ण काम हात लिन सकिनेछ पुराना समस्या सुल्झाउन सजिलै सकिनेछ
कर्कट
नोकरीमा ऐतिहासिक सफलता मिल्नेछ राजनीतिमा अरुको प्रसम्सक बन्नुहोला राज्य वाट इमान्दारीताको उचित मुल्यङ्कन गर्दै कूटनैतिक जिम्वेवारि प्रधान हुनेछ
सिंह
मनमा दुभिधा वढ्नुको साथै सोच्ने सक्ति कमि भएर काममा अवरोध आउनेछ सानु कामपनि गर्न सकिने छैन विस्वासमा गरेका हरुले धोका दिने हुँदा अप्ठ्यारो होला
कन्या
सरिरमा सिथिलता बढ्नाले मन कम्जोर हुनेछ आफ्नो काममा अरुले हात लगाउँदा पनि त्यस विरुद्ध जान सकिने छैन जवर्जस्ति गरेको काम पनि विचैमा रोकिनेछ
तुला
पहिलो भेटमानै प्रेमको प्रस्ताव आउनाले मन हर्षित हुनेछ वैदेशिक कार्य बाट नयाँ प्रस्ताव आउनेछ वैबाहीक कुरा हरु अघि बढ्नेछन यात्रा रमाइलो हुनेछ
बृश्चिक
आँट र साहास प्रसस्त बढेकोले शत्रु कम्जोर हुने छन गरेका काममा सफलता मिल्नेछ आमदानि वढ्ने भएकोले नयाँकामको अवसर पनि मिल्ने छ
धनु
सोचाइको कमिले खर्च वढाउनेछ काममा अरुचिपनि वढ्नेछ पढाइमा सफलता पाउन निकै कसरत गर्नु पर्ला सन्तान सङ्ग मतभेद हुनेछ अरुले पनि आलोचना गर्नेछन
मकर
आफन्तहरु शत्रुको कुरा पत्याएर पर पर हुनेछन मित्रले पनि गुनासो गरेर आफुलाइ कम्जोर वनाउने छन शत्रुले फसाउन सक्ने भएको आफुलाय सचेत वनाउने काम गर्नुहोला
कुम्भ
पराक्रम बढ्नुको साथै आफ्नै प्रयासले ठूला ठूला काम गर्ने अवसर मिल्नेछ बौध्दिक कार्यमा अघि बढ्दा सम्मान पाउनुहोला धन मनग्य कमाउने अवसर पनि मिल्ने छ
मीन
तितो सत्यलाइ अरुले नरुचाउने भएकोले अलि विचार गर्नुपर्ला अरुवाट सहयोग नहुने भयकोले आफैले गर्नुपर्ला धन नास हुने भएकोले ढुकुटिमा विचार गर्दा राम्रो
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video