समाज
Mar 25, 2020
काठमाण्डौंमा लकडाउन उल्लंघन गर्ने ३०२ सवारीसाधन नियन्त्रणमा, कहाँबाट कति नियन्त्रणमा लिइयो ?
काठमाण्डौं । चैत १२ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी ३०२ साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । 
कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि सरकारले गरेको अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।
 

निम्न स्थानहरूबाट सवारी साधन नियन्त्रणमा लिएको

चैत्र १२ गते विहान ८:०० बजेसम्म

सि.नं.

कार्यालयको नाम

२ पाङ्ग्रे सवारी संख्या

४ पाङ्ग्रे सवारी संख्या

जम्मा

1.      

मनट्राप्र वृत्त, जनसेवा

१२

१३

2.     

मनट्राप्र प्रभाग, दरबारमार्ग

१४

 

१४

3.      

मनट्राप्र प्रभाग, ठमेल

 

4.     

मनट्राप्र वृत्त, सोह्रखुट्टे

१२

5.     

मनट्राप्र प्रभाग, पुरानो बसपार्क

 

6.      

मनट्राप्र वृत्त, कमलपोखरी

२०

२४

7.     

मनट्राप्र वृत्त, सिहदरबार

 

8.     

मनट्राप्र प्रभाग, थापाथली

 

9.     

मनट्राप्र वृत्त, कालीमाटी

३०

३३

10.   

मनट्राप्र प्रभाग, बल्खु

२०

 

२०

11.   

मनट्राप्र प्रभाग, किर्तिपुर

 

 

 

12.   

मनट्राप्र प्रभाग, फर्फिङ्ग

 

 

 

13.   

मनट्राप्र प्रभाग, कंलकी

१५

 

१५

14.  

मनट्राप्र प्रभाग, नागढुङ्गा

 

 

 

15.   

मनट्राप्र प्रभाग, थानकोट

 

16.   

मनट्राप्र वृत्त, स्वयम्भू

 

17.   

मनट्राप्र वृत्त, नयाबसपार्क

२२

२६

18.   

मनट्राप्र वृत्त, महाराजगञ्ज

 

19.   

मनट्राप्र प्रभाग, टोखा

१०

20.  

मनट्राप्र प्रभाग, बुढानिलकन्ठ

१२

१४

21.   

मनट्राप्र प्रभाग, सुकेधारा

 

22.   

मनट्राप्र वृत्त, बोद्ध

 

23.   

मनट्राप्र प्रभाग, कपन

१०

११

24.  

मनट्राप्र प्रभाग, साँखु

 

 

 

25.   

मनट्राप्र प्रभाग, गौशाला

२०

 

२०

26.   

मनट्राप्र प्रभाग, एयरपोर्ट

 

27.   

मनट्राप्र प्रभाग, गौचरण

 

 

 

28.  

मनट्राप्र वृत्त, कोटेश्वर

29.   

मनट्राप्र प्रभाग, काडाँघारी

 

 

 

30.   

मनट्राप्र परिसर, भक्तपुर

31.   

मनट्राप्र प्रभाग, गठ्ठाघर

32.   

मनट्राप्र प्रभाग, कमलविनायक

 

 

 

33.   

मनट्राप्र परिसर, ललितपुर

 

34.  

मनट्राप्र वृत्त, जावालाखेल

 

35.   

मनट्राप्र प्रभाग, मंगलबजार

 

36.   

मनट्राप्र प्रभाग, सानेपा

 

37.   

मनट्राप्र प्रभाग, चापागाउँ

 

38.   

मनट्राप्र प्रभाग, भैसेपाटी

 

 

जम्मा

२६१

४१

३०२

 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video