प्रमुख समाचार
Mar 24, 2020
लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

चितवन, चैत ११ लकडाउनको अबज्ञा गर्दै आफूखुसी घरबाट बाहिर निस्केका १० जनालाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ।कोरोना भाइरसको संक्रमणका कारण मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउनको अबज्ञा गर्दै हिडेका उनीहरुलाई प्रहरीले नारायणगढ बजारक्षेत्र र टाँडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video