जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
धर्म/संस्कृति
Mar 24, 2020
मिति २०७६ चैत्र ११ गते आज मंगलबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ११ ।मङ्गलबार तदनुसार २०२० फरवरि २४ तारिख चैत्र कृष्ण पक्ष औशी तिथि 
मेष
राज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना
बृष
कर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ
मिथुन
सामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ
कर्कट
भाग्यले साथ दिने हुदा काममा सुधार आउने भएकोले महत्वपूर्ण काम गर्नुहोला समाजिक कार्यमा अघि वढनुवेश हुनेछ वैवाहिक कुरा चलाउदा ध्यान दिनुहोला
सिंह
परिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा बाधा आउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग
कन्या
परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता मिल्ने हुँदा मन प्रसन्न हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला
तुला
परिश्रमले पनि समयमा काम अशफल हुदा मनलाइ वुझाउन सकिने छैन अरुलाइ विस्वास लिन असफलभै शत्रुले अप्ठ्यारो पार्न सक्नेछन मित्रलाइ साथलिन असफलभै मनोवल घट्ने योग
बृश्चिक
वुद्धिले वाटो राम्रो लिदा परिवार र मित्रले अनेक प्रयास गरी शफल गराउनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर अघि बढ्नुहोला
धनु
घरेलु कार्यमा रुखि बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ गरेका कार्यमा सफलता कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा साथ दिनेछन
मकर
पराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ
अरुले आफ्नो कुरा राम्रो सङ्ग सुन्नेहुदा कामका वसरहरु धेरै मिल्नेछन मनोबल वढ्ने र सोचेको कुरामा सफलता पाउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति प्रसन्न हुने योगछ
मीन
आमदानि राम्रै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनोबल वढने योग मनमा मान सम्मान बढने काममा सुधार आउनेयोग ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video