उल्लङ्घन रोक्न अनुमतिपत्रको व्यवस्था  |  भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या  |  नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख  |  स्वास्थ्यकर्मीलाई थप सुविधा  |  जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा
धर्म/संस्कृति
Mar 22, 2020
मिति २०७६ चैत्र ९ गते आज आइतबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ९ ।आइतबार तदनुसार २०२० मार्च २२ तारिख तारिख चैत्र कृष्ण पक्ष त्रयोदशी तिथि 
मेष
राज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नुको साथै आर्थिक उन्नतिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग
बृष
शत्रुलाई परास्थ गर्दै आफ्नो काममा सफलता पाउँदा मनोवल बढ्नेछ सकार र अरुबाट सम्मान पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछन गरेका काममा सजिलै सफलता मिल्नेछ
मिथुन
भाग्य कम्जोर हुनाले सानुतिनु काममा आट नआउने नैराश्यता र उदासिन्ताले सामाजिक कार्यमा आउने कठिनाइले मान प्रतिष्ठामा बाधा आउनेछ झुटा आरोप लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ
कर्कट
प्रेमिकाले आलोचना गर्नेछन अकस्मात वैवाहिको कार्यमा अवरोध आउनेछ वैदेशिक कार्यमा सफलता नपाउने योग अरुको विस्वास आफु प्रतिरहनेछैन
सिंह
व्यपारमा र वैदेशिक कार्यमा प्रयत्न गर्दा सफलता पाउनाले मन प्रसन्न हुनेछ प्रेमका सहयात्री ले पाहिला पाहिलामा सजग्ता सहित सहयोग गर्नेछन विस्वस गरेकाले साथ दिनेछन सकृय हुनु राम्रो
कन्या
परिश्रमले आयमूलक कार्यमा अग्रस्थान मिल्ने छ जोस र जाँगर वढ्ने र नयाँ काम गर्न खोज्दा सफलता मिल्नेछ सैक्षिक क्षेत्रमा गरेका प्रयास हरुको सफलताले मन प्रसन्न होला
तुला
आफ्नो गलत विचारका कारण मित्रहरुले सहयोग गर्नेछैनन पढाइमा गरेको प्रयासले सोचे जस्तो सन्तुष्ठी मिल्नेछैन मनोवल घट्ने वैदिशिक कार्यको तरखरमा भए सजिलो नहोला
बृश्चिक
परिवारीक असहयोग र मित्र हरुको गुनोसले आटेका काम हरु ठूलै प्रयासले पनि सफलता मिल्नेछैन तपाइको परिश्रमको अवमुल्याङ्कन गर्ने छन विनाकारण समस्यामापर्नुहोला
धनु
परिश्रमको प्रभाव राम्रो सफलता मिल्ने र ठूला व्यक्तिको विस्वास प्राप्त हुनेछ नयाँकामको आराम्भ हुने र धन मानमा प्राप्त हुने छ नयाँकाममा संलग्नभै प्रसन्न हुने योगछ
मकर
कुरा काट्ने हरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिनेछन धन माल हराउन सक्छ दाँत मुख्मा पिडा हुने र स्वास्थमा बाधा आउने योग
कुम्भ
मान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला
मीन
अरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video