धर्म/संस्कृति
Mar 19, 2020
मिति २०७६ चैत्र ६ गते आज विहिबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ६ ।बृहस्पतिबार तदनुसार २०२० मार्च १९ तारिख चैत्र कृष्ण पक्ष दशमी तिथि विहान ७ । ३९ उप्रान्त एकादशी तिथि उत्तरषाढा नक्षत्र साँझ ५ । ३३ उप्रान्त श्रवण नक्षत्र 
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नोकरी तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धर्ममा रुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव पर्ने सामाजिक कार्यमा धेरै प्रसम्सा हुने तथा मनमा प्रसन्नता बढने भाग्यले साथ दिने भयकोले सकृय हुनुहोला स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
सरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रु सकृय हुने भएकोले परिश्रम गरेर पनि काम सफल नहुनेर मन अशान्तभै धन नास हुने योग विस्वास अरुवाटन हुने हुनाले आफ्नु प्रयास अशफल हने नयाँकाम हात नपर्ने योग साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
सोच्ने शक्तिको तिव्रले काममा सफलभै अरुको विस्वास कायम राख्न सकिने हुदा शत्रु पराजयय हुने धन लाभहुनुको सथै पढाइमा सुधार आउने योग सन्तानवाट खुसिहुने योग परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबारहरुले सहयोग गर्ने हुदा पारयले आफ्नो आफ्नो वाटो बलल्ने आफ्नो काम अघिढाउँदा सफलता पाउन गारो छैन पढाइमा रुचि बढने योग मित्र हरुले सहयोग गर्ने घरेलु काममा रुचि वढ्नेनयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ठूला व्यक्तिको सदभाव आफु तिर रहने जोसर जाँगर बढने आटेको काम बन्ने नयाँकामको शुरुवात मित्रहरुको सहयोग धर्ममा रुचिमनमा खुसि पढाइमा सफलता बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलिमा शक्ति भएकोले अरुबाट प्रसम्सा मज्जाले हुने योग सरिरमा स्फुर्ति बढने आटेको काममा सफलता पाउन मुस्किलछैन अरुको विस्वासमा काम गरेर राम्रै लाभ हुने योग बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढने विबाद बढने झुटाआरोप मनोबल घटने अरुको काम धेरै गर्नु पर्ने आफ्नु काम नबन्ने संयमहुनु राम्रो आर्थिक आउने मनमा मनमा बढने छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धनलाभ मनमा प्रसन्नता बौध्दिक काममा रुचि बढने जोसर जाँगर बढने योग बैबाहिक चर्चाले मनमा हर्ष बढने व्यापार बढने र खुसि बढने योग प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video