धर्म/संस्कृति
Mar 16, 2020
मिति २०७६ चैत्र ३ गते आज सोमबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत ३ ।सोमवार तदनुसार २०२० मार्च १६ तारिख चैत्र कृष्ण पक्ष सपत्मी तिथि 
मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक समयमा अवरोध सिर्जाना गर्ने योग कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले लक्ष्यमा पुगिनेछ।

बृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग साँझपख स्वास्थमा बाधा साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहोला, दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।

मिथुन - GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
परिश्रम गरेर पनि शत्रुले आफुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न असफल गराउने योग साझपख प्रयत्न गरे अरुले आफुलाइ नयाँकामको अवसर प्रधान गर्न सहयोग पुर्याउने योग प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कर्कट - CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सोचने शक्तिमा तिब्रता आउनाले निर्णयको बलमा काम सफल हुने र बौद्धिक कार्यमा समेत आफुलाई सोचेजस्तो लाभ हुने योग साँझ पख शत्रु वढ्ने भएकोले अरुमाथि गरेको विस्वासले ठूलो धोका हुने योग अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। सुखद समाचार सुन्न पाइनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

सिंह - LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारहरुले आफुलाइ सहयोगगरि सफल वनाउने शत्रुलाई आफुले परास्त गरि आफ्नो कार्यलाई अघिवढाउने अवसर पाउने योग घरेलुकाममा रुचि र सफलता खुसि वढ्ने भएकोले अघि वढ्नु उचित हुनेछ पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

कन्या - VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

तुला - LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोलिको प्रभाब राम्रो भएकोले अरुलाइ आफ्नो विस्वासमा लिन सकिने र धेरै ठूला अवसर आउन सक्ने योग सरिरमा स्फुर्ति बढ्ने मनोवल बढ्ने योग प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

बृश्चिक - SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूलाकाममा अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

धनु - SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग साँझ पख केहि लाभको अवसर मिल्ने अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

मकर - CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला साँझ पख खर्च र विवाद बढ्न सक्छ व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

कुम्भ - AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।

मीन - PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा सफल हुन भाग्यले साथ दिने हुदा सफलता पाउन मुस्किल छैन अरुवाट आफ्नो कार्यलाइ सहयोग गरि अप्ठ्यारो कार्यलाई समेत सहज बनाउने भएकोले मनोवल बढ्ने योग सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। तापनि मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video