राजनीति
Mar 11, 2020
कमल थापाले गितालाई छोएर भने अब म राप्रपा फुटाँउदीन
काठमाण्डौं । फागुन २८ । राप्रपा र राप्रपा संयुक्तको आज राष्ट्रिय सभागृहमा एकता सभा भइरहेको छ । जारी एकता सभालाई सम्बोधन गदै राप्रपाका नेता तथा पुर्व मन्त्री कमल थापाले अव राप्रपा नफुटने दावी गरे । उनले खल्तीबाट गिता झिक्दै भने “म यो गितालाई साक्षि राखेर भन्छु अब देखि म राप्रपा फुटाँउदीन र फुटन पनि दिने छैन् ।” उनले हिन्दु राष्ट्र निर्माणमा अव राप्रपा एकजुट भएर लाग्ने दावी गरे ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video