सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 11, 2020
सिरहामा पेस्तोल सहित एक जना पक्राउ
राजेन्द्र महतो लहान फाल्गुन  २८ गते ।सिरहा को सिराहा नगरपालिका ( २१लगडिगोठ  बाट मंगलबार सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक जना लाई पक्राउ गरेको छ।
प्रहरी चौकी लगडिगोठ सिरहाबाट खटिएको टोलि लेसिरहा नगरपालिका ( २१ मल्हनिया बस्ने २२ वर्षीय प्रदिप कुमार साहलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।सिराहा नगरपालिका(२१लगडिगोठ स्थित  प्रहरीले साहलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली फेला परेको  जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न।
पक्राउ गरेका यादवलाई आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डिएसपी  विनोद  घिमिरेले बताएका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video