उल्लङ्घन रोक्न अनुमतिपत्रको व्यवस्था  |  भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या  |  नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख  |  स्वास्थ्यकर्मीलाई थप सुविधा  |  जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा
समाज
Mar 08, 2020
भारतमा कामको खोजीमा गएका १० बालकको उद्धार
राजेन्द्र महतो लहान फाल्गुन २५ गते। ।सिरहाका दक्षिण  बर्ती सिमाना  नाका बाट भारत तर्फ कामको खोजीमा गएका १० नावालिक बालक उदार भएका छन।
उनिहरुलाई  चाइलड लाइन  कल्ब मधुबनी भारत ले उदार गरि बाल गृह बाट नेपाल रेडक्रस सोसाइटी सिरहा मार्फत जिल्ला प्रहरी कार्यालय सिरहालाई शनिवार हस्तान्तरण गरेका छ्न। सो भारत तर्फ गएका बालकहरु  सुखिपुर नगरपालिका ४ का १३ बर्शिय  रामानन्द कुमार दास, सोही ठाउँ का  १४ बर्शिय हेमनारायण दास, सुखिपुर नगरपालिका( ७ का  १७  बर्शिय  शैलेन्द्र कुमार दास, औरही गाउँपालिका( २ तुल्सीपुरका  १४ बर्शिय  सुरेश कुमार राम, मिर्चैया नगरपालिका  ११ का वर्ष १२बर्शिय  विरेन्द्र महरा, नवराजपुर गाउँपालिका (४ का १४  बर्शिय  भगवती कुमार मण्डल, सोही ठाउँ का १०  बर्शिय का सन्तोष कुमार मण्डल , ११  बर्शिय रोशन कुमार मण्डल , १३  बर्शिय  सुलिन कुमार मण्डल ,१५  बर्शिय इन्द्रजीत कुमार मण्डल समेत १० जना नावालिक वालकहरु लाई  प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको रोहबरमा उक्त  बालकका अभिभावकहरुलाई जिम्मा लगाएका  जिल्ला  प्रहरी  कार्यालय  सिरहाले  बताएकाछन्। 
उदार गरिएका बालकहरु विगत ३ महिनादेखि बाल संरक्षण इकाइ मधुबनीमा रहेका  प्रहरी ले बताएका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video