धर्म/संस्कृति
Mar 08, 2020
आज मिति २०७६ फागुन २५ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २५। तदनुसार २०२० मार्च ८ तारिख फाल्गुन शुक्ल पक्ष चतुर्दशी तिथि राति २ । ७ उप्रान्त पुर्णीमा तिथि मघा नक्षत्र भोलिविहान ३ ।३२ उप्रान्त पूर्वफाल्गुनी नक्षत्र सुकर्म योग राति ८ । २० उप्रन्त घृति योग गर करण आनन्दादि योगमा मुद्गर योग चन्द्रमा सिंह रासिमा उद्वेग बेला विहान ७। ५३ सम्म आज चन्द्रमा पूर्वमा रहने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर हुनत यो विस्वासको कुरा हो विस्वास हुनेले ऐले व्याधी नास होस भनेर ॐ अर्जुनो फाल्गुनो जिष्णु कीरिटिश्वेत वाहन विबत्सु विजय कृष्ण सव्य साछि धनन्जय सन्सार भर्मा रहने हरुले यो भाइरल नास होस भनेर विस्वास भएमा १०८ कम्तीमा जप्नुहोला यस्को अन्याथा कृपया नलगाई दिनुहोस । ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बौद्धिकताको बलले अरुलाइ विस्वास दिलाउन सफलभै आफुलाइ अग्रस्थान मिल्ने सैक्षिक कार्यमा सफल हुने र मनोवल बढ्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
परिवारिक सहयोगले गरेका काममा सफलता मिल्ने आमदानिको अवसर हातपर्ने ठूला व्यक्तिले आफ्नो दक्षताको प्रसम्सा गर्ने र मन प्रसन्न हुने शत्रुलाई आफुले पराजय गर्ने योग

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
पराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा सम्लग्नभै गरिइएबम अन्तरकृयाले आफ्नु काममा सफलता मिल्दे अरुको विस्वास जित्न सकेर काममा सफलता मिल्नुको साथै अरुबाट प्रसम्सा हुने योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
अरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
विहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
राज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
भाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
धर्ममा रुचि वढ्ने काममा सुधार आउनाले मनमा प्रसन्नता बढ्ने धन माल हात पार्न सफल हुने योग विस्वासमा धार्मिक कार्य र सामाजीक कार्यमा तिव्र प्रसम्सा

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
शुभयात्रामा कठाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
परिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
परिश्रम असफल भएको कारणले मनोवल घट्ने आयमूलक काममा मन नजाने वैदेशीक कार्यमा असफल हुने योग शत्रु वढ्ने समयमा निर्णय नगर्दा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न नसकिने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video