धर्म/संस्कृति
Mar 04, 2020
आज मिति २०७६ फागुन २१ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २१।बुधबार तदनुसार २०२० मार्च ४ तारिख फाल्गुन शुक्ल पक्ष नवमी तिथि विहान । ५० उप्रान्त दशमी तिथि मृगाशिरा नक्षत्र विहान ६। ५० सम्म उप्रान्त आरद्रा नक्षत्र प्रीति योग विहान ७। २२ उप्रान्त आयुष्मान योग तैतिल करण आनन्दादि योगमा अमृत योग चन्द्रमा मिथुन राशिमा लाभ बेला विहान ७ । ५७ सम्म आज चन्द्रमा पश्चिममा रहने भएकाले काम गर्दा पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ नोकरी तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
भेटघाटमा आकर्षित हुने हरुको सहयोगले लाभ हुनेछ अरुको विस्वास आफुतिर रहनेछ अरुसङ्ग हुने अन्तर कृयाले अरुले मन जित्न सकिने छ मित्रहरुले साथ दिने भएकोले महत्वपूर्ण काम गर्नु उचितछ धर्ममा रुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव पर्ने सामाजिक कार्यमा धेरै प्रसम्सा हुने तथा मनमा प्रसन्नता बढने भाग्यले साथ दिने भयकोले सकृय हुनुहोला

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
भेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योगसरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावनाप्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफलशत्रु सकृय हुने भएकोले परिश्रम गरेर पनि काम सफल नहुनेर मन अशान्तभै धन नास हुने योग विस्वास अरुवाटन हुने हुनाले आफ्नु प्रयास अशफल हने नयाँकाम हात नपर्ने योग

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि समय उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योगसोच्ने शक्तिको तिव्रले काममा सफलभै अरुको विस्वास कायम राख्न सकिने हुदा शत्रु पराजयय हुने धन लाभहुनुको सथै पढाइमा सुधार आउने योग सन्तानवाट खुसिहुने योग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
भाग्य वलियो भएकोले काममा सफलभै मन प्रसन्न रहनेछ अध्यात्मको साथ रहेकाले समयले अवसर दिने योग काममा रुचि बढने सामाजिक कार्यमा प्रसम्सा हुनेयोगपरिबारहरुले सहयोग गर्ने हुदा पारयले आफ्नो आफ्नो वाटो बलल्ने आफ्नो काम अघिढाउँदा सफलता पाउन गारो छैन पढाइमा रुचि बढने योग मित्र हरुले सहयोग गर्ने घरेलु काममा रुचि वढ्ने

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
विहानै अशुभ खवर आउनेछ बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेममा अग्रसरभै सफलता पाउन सकिनेछैन स्वास्थमा बाधाआउने खर्चबढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगठूला व्यक्तिको सदभाव आफु तिर रहने जोसर जाँगर बढने आटेको काम बन्ने नयाँकामको शुरुवात मित्रहरुको सहयोग धर्ममा रुचिमनमा खुसि पढाइमा सफलता

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
परिश्रमले काममा सफलता मिल्ने यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछबोलिमा शक्ति भएकोले अरुबाट प्रसम्सा मज्जाले हुने योग सरिरमा स्फुर्ति बढने आटेको काममा सफलता पाउन मुस्किलछैन अरुको विस्वासमा काम गरेर राम्रै लाभ हुने योग

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
शत्रु सकृय भएकोले परिश्रम गरेरपनि आँटेकाकाम प्रयत्न गर्दा पुरा नहुने नयाँकामको अवसर मिलेपनि अवरोधको सामना गर्नु पर्ने छ पढाइमा अरुचि बढने योग धन आर्जनमा वाधा हुने योगआटेको काममा सफलता प्राफ्त हुदा हर्ष बढने भोजमा सम्लग्न अरुको विस्वास जित्न सफल बोलिको प्रभाव बढने शुभ समाचार आमदानीको नयाँ श्रोत प्रफ्त

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
बौद्धिकताको लगानीले काममा सफलता मिल्ने छ मनोबल बढ्ने र सैक्षिक कार्यमा सफभै गरिने निर्णयले आफ्नु प्रयास र अरुको सहयोगले समेत मिलाएर लाभ पाउने योगखर्च बढने विबाद बढने झुटाआरोप मनोबल घटने अरुको काम धेरै गर्नु पर्ने आफ्नु काम नबन्ने संयमहुनु राम्रो आर्थिक आउने मनमा मनमा बढने

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
परिवारिक सहयोग र मित्रको सहयोगले गर्दा काम शफलभै मनोवल वढ्ने धेरै अधुरा काम पुराहुने तथा नयाँकामको अवसर मिल्ने योग व्यापारमा धार आउने शत्रु पराजय हुने योगधनलाभ मनमा प्रसन्नता बौध्दिक काममा रुचि बढने जोसर जाँगर बढने योग बैबाहिक चर्चाले मनमा हर्ष बढने व्यापार बढने र खुसि बढने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video