धर्म/संस्कृति
Mar 02, 2020
आज मिति २०७६ फागुन १९ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन १९।सोमबार तदनुसार २०२० मार्च २ तारिख फाल्गुन शुक्ल पक्ष सफ्तमी तिथि विहान ८ । २३ उप्रान्त अष्ठमी तिथि रोहिणी नक्षत्र भोलिविहान ६ । १२ सम्म उप्रान्त मृगशिरा नक्षत्र वैधृति योग विहान ९ । १८ सम्म उप्रान्त विष्कुम्भ योग भद्रा करण आनन्दादि योगमा प्रवर्द्ध योग चन्द्रमा वृष रासिमा अमृत वेला विहान ७ । ५९ सम्म आज चन्द्रमा दक्षण दिशामा हरने भएकोले कामगर्दा पूर्वफर्केरगर्नु वेश यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहिपूर्व गएर गर्दा सहज हुनेछ समय झनखराव हुदैछ सबैले आफुसङ्गै देशलाइ सोचौ र इ मन्त्र जपौ र भनौ म र मेरो देशको रक्षा होस भनेर ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमस्तुऽस्तुते । ॐ श्रीं ह्रीं ल्कीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल बढ्नुको साथै आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। प्रयत्न गर्दा रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। जिम्मेवारी भने बढिरहनेछन् तर आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यमा अवरोध आउनाले काममा सफलता सोचे जस्तै नहुनेर आर्थिक उन्नतिको अवसर हरु सवै बन्धहुने छन आफन्त हरुसङ्ग सम्वन्ध विग्रने मन खिन्न हुनेयोग सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योगघुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको वल्ले गरेका काम पुरा हुने मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथदिने पढाइमा सफलता मिल्ने शत्रु परास्त हुने गरेका कार्यमा सफलता पाउने योगरकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। केही फजुल खर्च पनि बढ्न सक्छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबुद्धिकताको कमिले काममा अवरोध आउने सन्तान हरु स्वार्थिभै आफुलाइ सहयोग नगर्ने शत्रु सकृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा सफल हुने योगआँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमित्र तथा परिवारिक असहयोगले मनोवल घट्ने ठूलै प्रयासले पनि काममा सफलता मिल्ने छैन नयाँ शत्रुको आगमन हुने घर सवारि जोढ्ने प्रयास अशफल हुने योगपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesतपाँईको  परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन्। तापनि दैनिकीमा परिवर्तन आउनेछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video