राजनीति
Mar 01, 2020
प्रचण्डलाई जुत्ता हान्ने पुर्व लडाकु र सहिद परिवार नभएको खुलासा, नेकपा जुम्लाले निकाल्यो यस्तो बिज्ञप्ती
काठमाण्डौं । फागुन १८। काठमाण्डौंको राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष प्रचण्डमाथी जुत्ता प्रहार गर्ने जुम्लाका रतन निरुवा शहिद परिवार र पुर्व माओबादी लडाकु नभएको खुलासा भएको छ । नेकपा जुम्लाले भर्खर प्रकाशीत गरेको बिज्ञप्तीमा तिरुवा बिभिन्न आपराधीक गतिविधिमा संलग्न रहेको र बिप्लब माओबादी सर्मथीत रहेको बताईएको छ । हेरौ नेकपा  जुम्लाको बिज्ञप्ती । 
 Image may contain: text


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video