धर्म/संस्कृति
Feb 26, 2020
आज मिति २०७६ फागुन १४ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
काठमाण्डौं । फागुन १४ ।बुधबार तदनुसार २०२० फरवरि २६ तारिख फाल्गुन शुक्ल पक्ष चौथि तिथि

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । राज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusन्यायिक कार्यमा सफलता मिल्नेछ । आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।कर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiधैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।सामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ । साझेदारीको काममा उल्झन आउनेछ । भाग्यले साथ दिने हुदा काममा सुधार आउने भएकोले महत्वपूर्ण काम गर्नुहोला समाजिक कार्यमा अघि वढनुवेश हुनेछ वैवाहिक कुरा चलाउदा ध्यान दिनुहोला
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।  परिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा बाधा आउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा हुनेछ ।आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।  परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता मिल्ने हुँदा मन प्रसन्न हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraभाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । परिश्रमले पनि समयमा काम अशफल हुदा मनलाइ वुझाउन सकिने छैन अरुलाइ विस्वास लिन असफलभै शत्रुले अप्ठ्यारो पार्न सक्नेछन मित्रलाइ साथलिन असफलभै मनोवल घट्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । वुद्धिले वाटो राम्रो लिदा परिवार र मित्रले अनेक प्रयास गरी शफल गराउनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर अघि बढ्नुहोला
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरेलु कार्यमा रुखि बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ गरेका कार्यमा सफलता कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा साथ दिनेछन
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । पराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुले आफ्नो कुरा राम्रो सङ्ग सुन्नेहुदा कामका वसरहरु धेरै मिल्नेछन मनोबल वढ्ने र सोचेको कुरामा सफलता पाउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति प्रसन्न हुने योगछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesलगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । आज सहकर्मीबाट विरोध आउन सक्छ ।  आमदानि राम्रै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनोबल वढने योग मनमा मान सम्मान बढने काममा सुधार आउनेयोग । 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video