राजनीति
Feb 17, 2020
डिल्लीबजार कारागारबाट महराको भव्य बिदाई, हेर्नुस तस्वीरहरु
काठमाण्डौं । फागुन ५ । फागुन, काठमाडौं । जिल्ला अदालत काठमाण्डौंले बलत्कार अभियोगमा सफाई दिएलगतै डिल्लीबजार कारागारमा रहेका पुर्व सभामुख कृष्ण बहादुर महरा जेलमुक्त भएका छन् ।
महरालाई बिभिन्न अभियोगमा डिल्लीबजार कारागारमा रहेका देखि भ्रष्टाचार अभियोगमा कैद भुक्तानी गरिरहेका पुर्वप्रहरी महानिरिक्षकहरु सहितका भिआइपी कैदीहरुले बिदाई गरेका हुन् । 
कारागार परिसरमा रहेका नेकपाका कार्याकर्ता तथा महराका पारीवारीक सदस्यहरुले कैद मुक्त भएका महरालाई भव्य स्वागत समेत गरेका थिए । हेर्नुहोस तस्वीरहरु । 
Image may contain: 10 people, people smiling, outdoor
Image may contain: 4 people, people smiling, crowd and outdoor
fgg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video