जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
धर्म/संस्कृति
Feb 14, 2020
आज मिति २०७६ फागुन २ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २ । विक्रम संवत २०७६ साल फाल्गुन २ गते शुक्रबार । तदनुसार २०२० फरवरि १४ तारिख फाल्गुन कृष्ण पक्ष षष्ठी तिथि राति १२ । २ उप्रान्त सप्तमी तिथि चित्रा नक्षत्र दिउसो १२ । १६ उप्रान्त स्वाति नक्षत्र गण्ड योग राति १० । १४ उप्रान्त बृद्धि योग गर करण आनन्दादि योगमा मुसल योग चन्द्रमा तुला रासिमा आज चन्द्रमा पश्चिम रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा गर्दा केही पश्चिम गयर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल राष्ट्र पिता शिवलाइ सम्वोधन गरेर जप गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिश्रमले काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल हुने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रमले अघिबढेर काम गर्दा पनि धन लाभको प्रयासमा असफलभै चिन्ताने योग परिवार बाट उचित सहयोग नमिल्ने शत्रु सकृय भै समस्या जटिल हुनेछ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबुध्दिले बाटो सहि लिने हुदा अरुले प्रसम्सा गर्ने र मनोबल बढ्ने धन मान पाएर मन प्रसन्न हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउने अरुको मन सजिलै जित्न सकिने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमनमा प्रसन्नता बढने काम अधुरा पुरा हुने तथा नयाँकाममा अवसर आउने योग भएकोले महत्वपूर्ण काम गर्नुहोला घरेलु काममा रुचि बढने मित्रले साथ दिने परिवारले सहयोग गर्ने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशुभ समाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमहत्व पूर्ण काममा बोलिको प्रभावले सुधार आउने तथा मनोवल बढ्ने विस्वासमा ठूला व्यक्तिको साथ पाएर अघिबढने सहज हुने भएकोले महत्वपूर्ण काम आज गर्नुहोला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraउच्च विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला व्यक्तिको साथ पाउने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना अप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित हुनेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusराज्यको काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसयम वलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusशुभ समाचार सुनेर मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछ प्रेममा खुसि हुने र भेट घाटमा अरुको सहयोग पाउने धार्मिक कार्यमा रुचि बढ्ने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रमले पनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने मन अशान्त हुने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video