धर्म/संस्कृति
Feb 06, 2020
त्रिवेणीधाममा दान गर्नेको घुइचो
प्रविण थपलिया । नुवाकोट ।  बृद्याश्रम पुस्तकालय क्रिरियापुत्री भवन तथा खणकलेश्व तथा राधाकृण मन्दिन निर्माण गरि त्रिवेणी क्षेत्रलाई धार्मीक पयटर्कीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले माघ १६ गते देखि सुरु भई हाल संचालन भइरहेको श्रीमदभागवत मंहायज्ञमा उलेख्यरुपमा भक्तजनहरु उपस्थित भएको आयोजकले बताएका छन् । श्रीमदभागवत मंहायज्ञमा आफना दिवंगत पित्रीको सम्झनामा यज्ञमा दान गर्नेको घुइचो देखिन्थ्यो । जनयुदमा दिवंगत भएका देखि काल गतिले मृत्यु भएका सम्मको परिवारले यज्ञमा दान गरेका छन् । तुलादान संयोजक रामजंग बुढाथोकीले दिनुभयो जानाकारी अनुसार आजका दिन सम्म ६ जनाले तुलादान गर्नुभएको छ । तुलादनमा अन्न तथा रुपँया दान गर्नेहरु पञ्चकन्या ५ च्वनडाँडाका हरी बहादुर विष्ट शिवपुरी ७ का सारदा देवी कंडेल रहेका छन् ।  सिक्काले तौल नापेर आफ्नो तौल वरावरको रुपँया दान गर्नेमा पञ्चकन्याया ५ का ठङक कुमारी खतिवडा ले रु १९००० तथा दुर्गा कुमारी थपलिया रु ११६०० तथा शिवपुी ७ सुनखानीकी डाकुरी माँया पाण्डेले रु १११११ रकम दान गरेका छन् । शिवपुरी ६ की नानीमैया आचार्यले आफ्नो तौल वरावरको अन्न दान गर्नुभयो । एकाउन्न हजार तथा सो भन्दा बढि रकम दान गर्ने सिलान्यासकर्ता सोही यंज्ञको गुरु इश्रवर कृष्ण महाराज , काठमाडौका राजेश डंगोल पञ्चकन्या ७ का अजुर्न गुणी पञ्चकन्या ५ का रामजङ्ग बुढाथोकी शिवपुरी ४ सिक्रेको टीका कमला स्मृति संस्था शिवपुरी ५ का हरी ढकाल , शिवपुरी ६ का रामकृष्ण थापा , काठमाडौका रामकृष्ण सेढाई शिवपुरी ६ का वसन्त थापा , राजेन्द्र खतिवडा, पञ्चकन्या ५ का माधव प्रसाद खतिवडा, मुरारी पाण्डे दामोदर पाण्डे मदुशुधन सिटौला, दामोदर सिटौला तथा शिवपुरी ७ का माधव ठकुरी होटल सतन चुलीका दिलबहादुर तामाङ्ग , पूव सचिव तुलसि पाण्डे , निर्माण इटा टाइका राजेन्द्र घिमिरे, गिरिराज सिटौला पञ्चकन्याका रामचन्द्र पाठक जनयुदमा मृत्यु भएका दिपक ठकुरीका परिवार तथा पञ्चकन्याका अग्नी कुमारी लामिछाने ले राज्यवाट ०५९ असोजमा वेवत्ता पारिएको आफ्ना माहिला छोरा राजेन्द्र लामिछानेको सम्झनामा दान गर्नुभएको छ । शिवलिङ्ग स्थापनाका लागि रु २१००० दान गर्नेहरुमा पञ्चकन्या ५ का पदम प्रसाद पोखरेल , रमा खतिवडा धन नाथ खनाल विश्वम्भर खतिवडा , शिवपुरी ७ का भगवान पाण्डे , शिवपुरी ८ का रामशरण थापा , गोपाल प्रसाद पाण्डे ,विदुरका राजन प्रसाद जमरकटेल , नुवाकोटका श्यामराज पाण्डे , अर्जुन ,सहदेव थपलिया , उपमा उपदेश स्टेस्नरीका दिपक सिटौला तथा सान्ती पाण्डे सिटौला ,पञ्चकन्याका प्रदिप कार्की तथा रुपा कार्की, शिवपुरीका कृष्ण प्रसाद पाण्डे , इन्द्रराज सेढाई तथा चन्द्रराज सेढाई, तेज प्रसाद पोखरेल रहेका छन । आजका मिति सम्म २२ लाख भन्दा बढि रकम उठेको आयोजकहरु ब्ताउछन्् । शिवपुरी ८ सत्तरीका हरी ब थापाले आफ्नो स्वगिय पिताको सम्झनामा एक दिनको खानाको व्यवस्था गरेका थिए । दिपकराज थापाले धामको निम्ती एकरोपनी जग्गा दान गर्नुभएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video