जथाभावी मोटरसाइकल चलाएर हिडने घुमन्तेहरुलाई रोक्न शिवपुरीमा स्थानीयवासीहरुद्धारा सडकमा अवरोध  |  सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह  |  नेपाली दूतावास लण्डन सातै दिन खुल्ने  |  लकडाउनको समयमा चलेका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, २८ जना घाइते  |  आज मिति २०७६ चैत्र १९ गते बुधबार तदनुसार २०२० अप्रील १ तारिख, हेरौं आजको राशिफल  |  नुवाकोटमा खोलाबाट अबैध बालुवा उत्खनन गर्ने ट्रिपर सहित चालक नियन्त्रणमा  |  कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान  |  स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा  |  स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ  |  नेपाल भ्रमण वर्ष २०२० स्थगित
धर्म/संस्कृति
Jan 29, 2020
आज मिति २०७६ माघ १५ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ १५ ।विक्रम संवत २०७६ साल माघ १५ गते बुधबार तदनुसार २०२० जनवरी २९ तारिख माघ शुक्ल पक्ष चौथि तिथि विहान ८ । ४२ उप्रान्त पन्चमी तिथि पूर्व भाद्रपदा नक्षत्र विहान १० । ४२ उप्रान्त उत्तर भाद्रपदा नक्षत्र शिव योग भोलिविहान ३ । ६ उप्रान्त सिद्धि योग बव करण आनन्दादि योगमा पद्म योग चन्द्रमा मीन रासिमा लाभ बेला विहान ८ । २४ सम्म चन्द्रमा आज उत्तरमा रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर उत्तर फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविना कारण राज्यबाट कष्ट हुने अरुले आलोचना गर्ने योग धनको नास भएर चिन्ता बढने धेरैकाम अधुरा रहने तथा अरुका निम्ती दुःख पाउने र विवाद बढने सम्भावना
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआमदानीको बलियो श्रोत फेला पर्ने छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्न हुनेछ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकर्म वलियो भएकोले सामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्य वलियो भएकोले मन बलियो हुनेछ महत्वपूर्ण काम गर्नुहोला आर्थिक उन्नति सोचेजस्तै हुनेछ सामाजिक कार्यमा प्रसम्सा हुनेछ धार्मिक कार्यमा ध्यान दिनुहोला
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम प्रयत्नले पनि काम नबन्ने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता आउने र स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा संकट आउनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछ थालेका काम सहज हुने प्रेममा प्रसन्नता र व्यापारमा सफलता मिल्ने भएकोले महत्वपूर्ण काममा प्रयास गर्नुहोला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबुध्दिले समयमा काम नगर्ने हुदा अरुलाइ बसमा लिन सकिने छैन पढाइमा अरुचि बढने शत्रुले आफुलाई पराजय गर्दा मनोवल घट्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछैन
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबुद्धि तिब्र भएकोले सुदृष्ठि काममा लगाउदा आफुलाइ लाभ हुने ठूला व्यक्तिले प्रसम्सा गर्नेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भयर अघि बढ्नुहोला
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमित्र तथा परिवारिक सहयोगले मनोबल बनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन समयले साथदिने भएकोले गरेका काम वन्नेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपराक्रमको प्रभाव राम्रो पर्ने हुदा परिश्रमलाई बुझेर अरुले आफुलाइ सहयोग गरि सकृय वनाउनेछन मनोबल बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबोलिको प्रभावले भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने धन लाभ हुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ वलियो वनाउने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesमान सम्मा धेरै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनमा हौसला बढने काममा सुधार आउने योग भएकोले मनमा प्रसन्नता बढने योगछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video