राजनीति
Jan 26, 2020
राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश
काठमाण्डौं । माघ १२ । राप्रपा नेपालका केन्द्रीय सदस्य नरेन्द्रराज ढुंगाना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । लम्जुङको उदीपुरमा आयोजीत भव्य कार्यक्रमका बिच ढुंगाना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । काँग्रस प्रवेश गर्नुभएका ढुंगानालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फुल माला लगाएर स्वागत गर्नुभएको डा कोइरालाका पिए दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video