राजनीति
Jan 24, 2020
काँग्रेस बैठक माघ १३ गते
काठमाडौँ,माघ १० नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video