राजनीति
Dec 30, 2019
संविधानको मर्मअनुसार सरकार सञ्चालन हुनुप¥यो : केस जोशी
विराटनगर, पुस  १४ नेपाली काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य जोशीले सहमतिमा महाधिवेशनको मिति घोषणा गर्न र पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्छ भन्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video