आज मिति २०७६ फागुन १२ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  वाग्मती प्रदेशसभाको बैठक : मुख्यमन्त्री पौडेलद्वारा दुई विधेयक प्रस्तुत  |  प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु  |  महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ  |  आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण  |  एमसीसी फिर्ता नलगे सडकमा आउने चेतावनी : सीपी गजुरेल  |  “टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”  |  महानगरीय प्रहरी वृत्त गौशालामा संयुक्त मेश शुभारम्भ  |  बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो : महत  |  तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
राजनीति
Dec 25, 2019
समाजबादीको सहकार्य अब काँग्रेससंग : डा बाबुराम भट्टराई
काठमाण्डौं । पुस ९ । सरकारबाट बाहिरिएको समाजबादी पार्टीले काँग्रेससंग सहकार्य गर्ने भएको छ । 
समाजबादी पार्टीले आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यस्तो बताएका हुन् । 
अध्यक्ष डा. भट्टराईले समाजबादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताएका हुन् ।
हिजो मात्र सरकारलाई दिएको समर्थन र्फिला लिएर सरकार छाडेको समाजबादी पार्टीले काँग्रेससंग मिलेर संविधान संशोधनका मुद्धा उठाउने बताइयो । 
उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताएका छन्। ‘अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु त्यो जति बेकुफ अरु हुँदैन।’
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video