समाज

Date : 23 Aug 2019
–नारायण ढुङ्गाना काठमाडौँ, भदौ ६ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि बाराको सिमराका सागर मैनालीले हातमा

Date : 22 Aug 2019
राँझा, भदौ ५ । आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका

Date : 22 Aug 2019
– कृष्णराज गौतम काठमाडौँ, भदौ ५  ।  सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको छ । गरीब घरपरिवारको पहिचान गरी

Date : 21 Aug 2019
काठमाण्डौं । लामो समयको मौनतापछि थियटर भिलेज नयाँ नाटक लिएर आफ्ना दर्शकमाझ आएको छ । लाजिम्पाटमा अबस्थित आफ्नै नाटकगृह भत्किएपछी अन्तराष्ट््िरय मञ्चमा बाहेक नेपाली मञ्चमा यसका

Date : 17 Aug 2019
–अशोक घिमिरे काठमाडौँ, साउन ३२ । मुलुक विप्रेषण (रेमिट्यान्स) को भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनामा

Date : 17 Aug 2019
राँझा, साउन ३२ । बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र

Date : 14 Aug 2019
नवलपरासी, साउन २९ । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले

Date : 13 Aug 2019
बेत्रावती, साउन २८ । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया

Date : 12 Aug 2019
काठमाडौँ, साउन २७ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

Date : 10 Aug 2019
सुर्खेत, साउन २५ । वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत

Date : 10 Aug 2019
काशीराम शर्मा बाँके, साउन २५ ।   सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने एउटा समूह सोमबार काठमाडौँमा पक्राउ प¥यो । उनीहरुविरुद्ध ‘अपरेशन’ चलाएको बाँके प्रहरीले

Date : 09 Aug 2019
भद्रपुर, साउन २४ । मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको

Date : 08 Aug 2019
सुर्खेत, साउन २३  ।  गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी

Date : 08 Aug 2019
कावासोती, साउन २३ । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज

Date : 07 Aug 2019
गाईघाट,  साउन २२ । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ ।

Date : 05 Aug 2019
नारायण गाँउले  । झट्ट हेर्दा नागलाई देवता भनेर पूजा गर्ने परम्परा कुरीतिजस्तो लाग्छ । तर सनातन धर्म-संस्कृतिको गहिरो अध्ययन गर्‍यो भने नागलाई देवता मान्नुको रहस्य सजिलै तर्कसङ्गत देखिन्छ

Date : 05 Aug 2019
बागलुङ, साउन २० । बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा

Date : 04 Aug 2019
वीरेन्द्रनगर, साउन १९ । कर्णाली प्रदेशका सात जिल्ला वर्षेनी खाद्य सङ्कट हुन्छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने

Date : 04 Aug 2019
जनकपुरधाम, साउन १९ । प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २

Date : 04 Aug 2019
इनरुवा, साउन १९ ।  सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का

Date : 02 Aug 2019
इनरुवा, साउन १७ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कट्टामा भन्टा खेती गर्नुभएको थियो । करीब १५ हजारको लागतमा उहाँले लगाउनुभएको भण्टा एक्कासि

Date : 01 Aug 2019
काठमाण्डौ, । साउन १६ । विभिन्न कारणले रिक्त हुन आएका स्थानीय तह, प्रदेश÷प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा निर्वाचन आयोगले २०७६ साउन १६ गते राजनीतिक

Date : 01 Aug 2019
कञ्चनपुर,  साउन १६ । सुदूरपश्चिम प्रदेशका सात जिल्लाका मुक्त हलिया पुनःस्थापनका लागि पठाइएको रकम खर्च भएको छैन् । असार महीनाको दोस्रो

Date : 01 Aug 2019
धम्बोझी, साउन १६ । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु

Date : 01 Aug 2019
काठमाडौँ, साउन १६ ।  नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आज

Pages 51 : You are at page 1 of 51
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51  Next »
Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video